मन्त्रिपरिषद् बैठकको निर्णय
देशभरका विद्यालय बन्द, भर्चुअल माध्यमबाट पढाउन निर्देशन
मेरोन्यूज
२०७८ वैशाख १३ गते २१:१३

काठमाडौं । मन्त्रिपरिषद् बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको दोस्रो प्रकोप भयावह बन्दै गएपछि मन्त्रिपरिषद् बैठकले अनिश्चितकालसम्म विद्यालय बन्द राख्ने, सबै तहका परीक्षा रोक्ने र पठनपाठन भर्चुअल विधिबाट गर्न निर्देशन दिने निर्णय गरेको छ । आइतबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) उक्त प्रस्ताब मन्त्रीपरिषदमा सिफारिस गरेको थियो ।
सम्बन्धित

















सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया