कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
मेरोन्यूज
२०८२ चैत ५ गते १०:१७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको साउथ पार्स ग्यास क्षेत्रमा इजरायलले गरेको आक्रमणको बारेमा अमेरिकालाई थाहा नभएको दाबी गरेका छन्। उनले तेहरानले बदला नलिएसम्म तेल अभिभले फेरि आक्रमण नगर्ने बताएका छन्। उनले कतारको तरल प्राकृतिक ग्यास पूर्वाधारमा थप आक्रमण भएमा अमेरिकाले सम्पूर्ण सुविधा ध्वस्त पार्ने चेतावनी दिएका छन्।
“संयुक्त राज्य अमेरिकालाई यो विशेष आक्रमण (साउथ पार्स मैदानमा) बारे केही थाहा थिएन, र कतार देश कुनै पनि हिसाबले, आकार वा रूपमा यसमा संलग्न थिएन, न त यो हुन लागेको कुराको कुनै कल्पना नै थियो,” ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन्।

सम्बन्धित


















३३ अंकले घट्यो सेयर बजार
कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया