ह्वाट्सएपले २४ घण्टामा मेसेज डिलिट हुने फिचर ल्याउदै

एजेन्सी । इन्स्ट्यान्ट मेसेजिङ एप फेसबुकले प्रयोगकर्ताका लागि लगातार नयाँ–नयाँ फिचर ल्याइरहेको छ । ह्वाट्सएपले ह्वाट्सएपमा पठाइएका मेसेज ७ दिनभित्र आफैं डिलिट ह्ने फिचर ल्याएको छ । उक्त फिचरको नाम म्ष्कबउउभबचष्लन ःभककबनभक हो ।
मेसेज डिलिट हुने समय सीमालाई यसअघि ७ दिन कायम गरेको ह्वाट्सएपले त्यो समयलाई १ दिनमा झार्ने भएको हो । समाचार अनुसार म्ष्कबउउभबचष्लन ःभककबनभक फिचरमा ह्वाट्सएपले छिटै नै २४ घण्टाको विकल्प पनि थप गर्दैछ । उक्त विकल्प छनोट गर्ने ह्वाट्सएप प्रयोगकर्ताले पठाएका तथा प्राप्त भएका मेसेजहरु २४ घण्टामा डिलिट हुनेछन् । ध्भ
द्यभतबक्ष्लाय को रिपोर्ट अनुसार ह्वाट्सएपको नयाँ संस्करणमा सो म्ष्कबउउभचबष्लन ःभककबनभक फिचरलाई थप गरिएको छ । हाल उक्त फिचरको परीक्षण भैरहेको छ । जसमा ह्वाट्सएप मेसेज २४ घण्टामा आफै हराउँछन् । प्रयोगकर्ताले एक दिन वा ७ दिनमा मेसेज डिलिट हुने फिचर छान्न पाउनेछन् । त्यसक्रममा प्रयोगकर्ताले डिलिट हुने मेसेजका स्क्रिनशट लिएर सुरक्षित राख्न सक्नेछन् ।
सातदिने फिचर पर्सनल च्याट तथा ग्रुप च्याट दुबैमा लागू भएकोमा एक दिने फिचर ग्रुप च्याटमा लागू हुन्छ वा हुँदैन भन्ने टुंगो नभएको बताइएको छ । ह्वाट्सएपले आइओएस प्लाटफर्ममा एक महिनादेखि परीक्षण गरिरहेको उक्त फिचर निकट भविष्यमा एन्ड्रोइड लगायतका हरेक प्लाटफर्ममा उपलब्ध हुने बताइएको छ ।
















संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया