मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १४ गते १२:४९
काठमाडौँ । जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भई काठमाडौं फर्किए उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनलाई कोरोनाको लक्षणसमेत देखिएकाले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको सचिवालले जनाएको छ ।
सम्बन्धित














सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया