प्रधानमन्त्री ओलीलाई भेटेका एमालेका दुई नेतामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १५ गते ११:३०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका एमालेका दुई नेतामा कोरोना संक्रमण पुष्टि भएको छ । एमाले नेता विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको छ । भट्टराई एमाले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् ।
रिजाल र भट्टराई गत सोमबार बालुवाटारमा भएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका थिए । कोरोना संक्रमण भएका रिजाल र भट्टराई होम आइसोलेसनमा बसेको जनाइएकको छ ।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया