अत्यावश्यक कामका लागि बाहिर निस्कनेलाई पास नचाहिने
मेरोन्यूज
२०७८ वैशाख १६ गते १७:२५

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि बाहिर निस्कनेलाई पास नचाहिने बताएको छ । प्रशासनले सुचना जारी गर्दै अत्यावश्यक बस्तुका सवारी साधन, बैक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल जाने र आउने यात्रुलाई सवारी पास नचाइने जनाएको छ ।
कोरोनाको दोस्रो लहर बढेपछि सरकारले आजदेखि एक साताका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागु गरेको छ । प्रशासनको सूचना अनुसार मृत्यु संस्कार र अत्यन्त जरूरी कार्यबाहेक कार्यालयबाट पास उपलब्ध नहुने जनाएको छ । अत्यावश्यक काम र पास आवश्यक नपर्नेहरूले कतै अवरोध भएमा १०० र १०३ मा फोन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया