कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विप्लबको माग
मेरोन्यूज
२०७८ वैशाख १६ गते २०:३०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरस नियन्त्रण गर्न बन्दाबन्दी मात्र पर्याप्त नहुने भन्दै प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।
महासचिव विप्लबले आज एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण गर्न भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीलाई नियन्त्रणमा लिन, उनीहरुलाई क्वारेन्टिनमा राख्न, बिरामी परेको सबैलाई उचित उपचारको व्यवस्था गर्न माग गरेको छन् ।
कोरोना नियन्त्रण गर्ने सरकारको कदममा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन् ।

सम्बन्धित

















सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया