कांग्रेसका सभापति देउवाले पत्रकार सम्मेलन गर्दै
मेरोन्यूज
२०७८ वैशाख १७ गते १२:०६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् । कोरोना संकट, सरकारको भूमिका र लकडाउनका कारण जनजीवनमा परिरहेको असरका विषयमा सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
देउवाले पत्रकार सम्मेलनमार्फत् पार्टीको धारणा राख्न लागेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । स्वकीय देउवाले भने, “कोरोनाको महामारीकै विषयमा फोकस गरेर सभापतिज्यूले ३ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।”
सम्बन्धित

















आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
उसु टोली चीन जाने
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया