आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
मेरोन्यूज
२०८२ चैत ५ गते १६:१४

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिका कार्यवाहक उपप्रमुख सुनिता डङ्गोलका समुपस्थितिमा महानगरका तर्फबाट स्वास्थ्य विभागका निर्देशक दीपक केसी र नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका तर्फबाट सभापति श्यामकाजी डोटेलले आज यहाँ आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौतमा हस्ताक्षर गरे ।
कार्यक्रममा महानगरका वरिष्ठ अधिकृत र रेडक्रस काठमाडौँ शाखाका उपसभापति अन्जना श्रेष्ठ मास्के, मन्त्री बुद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर र शाखा अधिकृत बालकृष्ण श्रेष्ठको उपस्थित थीयो ।
सम्बन्धित

















एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया