कैलालीबाट अवैध लागुऔषध र कटुवा पेस्तोलसहित ४ जनालाई पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १८ गते १८:०५

कैलाली । लम्कीचुहा नगरपालिका-२ मोतीपुर बस्ने १९ वर्षीय निसान भन्ने दिपक मल्ल समेत ५ जनालाई १ थान कटुवा पेस्तोल, १९ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट, ५ ट्याब्लेट ट्रामाडोल, ५ ट्याब्लेट एभिल र ४ थान मोबाइल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने काषिराम देवकोटाको घरमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई उक्त पेस्तोल र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया