कोरोना संक्रमित पूर्वप्रधानमन्त्री खनाललाई अक्सिजनको सपोर्टमा राखियो
मेरोन्यूज
२०७८ वैशाख १८ गते २१:३२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजन सपोर्ट दिइएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै खनाललाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको र बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
शनिबार पखाला लागेपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको थियो । अस्पतालले नेता खनाललाई थप अक्सिजन सपोर्ट आवश्यक परेको शनिबार साँझ नर्भिक रिफर गरेको छ ।
सम्बन्धित
















सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया