पोखरेललाई पुन मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय
मेरोन्यूज
२०७८ वैशाख १९ गते ११:५७

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई बनाउने निर्णय गरेको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको जनाइएको छ ।
पोखरेलले आज मुख्यमन्त्रीबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी ९जसपा० ले चार सांसद निस्कासित गरेपछि त्यहाँ एमालेको एकल बहुमत पुगेको छ ।
आज बसेको दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद विष्णु पन्थी र रमा घर्तिमगर पनि सहभागी भएका थिए ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया