कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई सरकारले गर्यो आव्हान
मेरोन्यूज
२०७८ वैशाख १९ गते १३:३१

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) रोगको बिरामी बढ्दै गएपछि सरकारले गैह्रसरकारी, सामुदायिक तथा निजी अस्पतालहरुलाई संक्रमितको उपचार गर्न आव्हान गरेको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय काठमाडौँले आइतबार सूचना जारी गदै कोभिड उपचारका लागि ३ दिनभित्र सूचीकृत हुन जिल्लाका २५ देखि २ सय बेडसम्मका गैह्रसरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई सूचित गरेको छ ।
सूचिकृत हुने अस्पतालको आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल विरामी उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजार उपलबध गराइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
सम्बन्धित
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया