प्रधानमन्त्री ओली एकै दिन दुई पटक राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवासमा
मेरोन्यूज
२०७८ वैशाख १९ गते १८:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकै दिन दुई पटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् ।
दिउँसो पार्टीको बैठकमा लुम्बिनी प्रदेशको राजनीतिका बारेमा ब्रिफिङ गरेर शितल निवास गएका प्रधानमन्त्री ओली अहिले मन्त्रीपरिषदको बैठक चलिरहदा पनि राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएका जनाइएको छ । प्रधानमन्त्री ओलीले आगामी २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।
त्यसैका बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक चलिरहँदा प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएको जनाइएको छ ।
सम्बन्धित

















चितवन राष्टिय निकुञ्जको २ सय ५ गोही नदीमा छाडियो
कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया