राजिभ कार्कीको ‘मेरी आमा’ सार्वजनिक
मेरोन्यूज
२०७८ वैशाख २० गते १३:३१

काठमाडौं । नव गायक राजिभ कार्कीको ‘मेरी आमा’ बोलको गित सार्वजनिक भएको छ ।
नवगायक राजिभको शब्द र स्वरमा सजिएको नयाँ गित मेरी आमा आईतबार सार्वजनिक गरेका हो ।
राजिभ कार्कीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको गितको संगित सम्पादन विवेक लामाले गरेका छन् ।
यसअघि पनि गायक कार्कीले विभिन्न कभरसंग हरु गाउँदै आएका थिए ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया