रहिनन् प्रख्यात गायिका आशा भोसले
मेरोन्यूज
२०८२ चैत २९ गते १३:५५

काठमाडाैं । प्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।
आइतबार दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारकाे क्रममा गायिकाकाे निधन भएकाे हाे । हृदय र श्वासप्रश्वाससम्बन्धी समस्यापछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो।
आशा भोसलेले आफ्नो करियरमा १२,००० भन्दा बढी गीत गाएकी छिन् । उनका “दम मारो दम”, “पिया तू अब तो आजा,” र “चुरा लिया है तुमने” जस्ता गीतहरू सदाबहार छन्। गायिका भोसलेले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा समेत स्वर दिएकी छन्।
सम्बन्धित















पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया