जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०७८ वैशाख २० गते १६:४६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । कोरोना भाइरस महामारीले समग्र क्षेत्रमा प्रभाव पारेपनि सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि ओलीले दाबी गरे ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा १ हजार शय्याको अस्थायी कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिइएको पनि बताए।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया