नवनियुक्त प्रदेश प्रमुखले आजै सपथ लिए
मेरोन्यूज
२०७८ वैशाख २० गते २०:३०

काठमाडाैं । नवनियुक्त प्रदेश प्रमुखद्वयले आजै सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखलाई सपथ गराइन् ।
सरकारले गण्डकी प्रदेशकाे प्रदेश प्रमुखमा सीताकुमारी पाैडेल र सुदूरपश्चिम प्रदेशकाे प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्तिकाे सिफारिश गरेकाे थियाे । सरकारकाे सिफारिशअनुसार राष्ट्रपति भण्डारीले आजै उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । सपथ ग्रहण समाराेहमा उपराष्ट्रपति र सभामुख देखिएनन् ।
सम्बन्धित

















चितवन राष्टिय निकुञ्जको २ सय ५ गोही नदीमा छाडियो
कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया