‘रेम्डिसिभिर’ मूल्यभन्दा बढी लिएर बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागकाे चेतावनी
मेरोन्यूज
२०७८ वैशाख २० गते २१:५५

काठमाडाैं । गम्भीर प्रकृतिका काेराेना संक्रमितकाे उपचारमा प्रभावकारी मानिएकाे ‘रेम्डिसिभिर’ औषधिकाे व्यापक कालाेबजारी माैलाएकाे गुनासाे आएपछि औषधि व्यवस्था विभागले ताेकिएकाे मूल्यभन्दा बढी लिएर बिक्री वितरण नगर्न चेतावनी दिएकाे छ । विभागले आज एक सूचना जारी गर्दै ताेकिएकाे खुद्रा मूल्यभन्दा बढी तिरेर खरिद नगर्न अपिल गरेकाे छ ।
बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारसम्म हालेर किनेकाे समाचार सार्वजनिक भएका छन् । उपत्यकासहित प्रमुख सहरमाका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ । औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २ सयसम्म पर्छ । तर कालाेबाजारीले लाखाैंमा बिक्री गरेका छन् ।

सम्बन्धित
















गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया