कोरोनाका कारण फुडमाण्डुको सेवा बन्द
मेरोन्यूज
२०७८ वैशाख २१ गते १४:०५

काठमाडौँ । आफ्नो उत्पादनलाई वितरणमा गर्न अवरोध आएपछि ‘फुडमाण्डु’ले आफ्नो अनलाइन सेवा आज मंगलबारदेखि बन्द गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर राख्दै सरकारले गरेको निषेधाज्ञामा यस कम्पनीलाई सरकारले हिजोदेखि वितरण सेवा बन्द गर्न भनेको थियो ।
सरकारले सेवा बन्द गर्न भनेपछि फुडमाण्डुले आजदेखि सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको फुडमाण्डुले जनाएको छ । कम्पनीले जारी गरेको सूचनानुसार आफ्नो अनलाइन फूड डेलिभरी सेवा केही दिनका लागि रोकिएको हो ।
कम्पनीले आज सोशल मिडियामार्फत आफ्नो सबै सेवाहरू रोकिएको जानकारी दिएको हो । फुडमाण्डुले सरकारले सहजकता ल्याउने निर्देशनको पर्खाइमा रहेको सूचनामा उल्लेख गरेको छ ।
सम्बन्धित
















सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह
२८ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस
अमेरिकाद्वारा कार्गो डुङ्गाहरूमा आक्रमण, ५ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया