काेराेना संक्रमित झलनाथ खनालको स्वास्थ्यमा सुधार
मेरोन्यूज
२०७८ वैशाख २१ गते २०:४२

काठमाडौं । कोरोना संक्रमित नेकपा (एमाले)का नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।
नर्भिक अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था सुधार भइरहेको जनाएको हाे ।
गत शनिबार कोरोना संक्रमण भइ उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । हाल खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको समेत अस्पतालले जनाएको छ ।
सम्बन्धित
















दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया