कतारमा रहेका नेपाली कैदीबन्दीहरुलाई आममाफी
मेरोन्यूज
२०७८ वैशाख २३ गते १३:४२

काठमाडौं । कतारमा रहेका नेपाली कैदीबन्दीहरु रिहाई भएका छन् । कतारका विभिन्न कारागारमा रहेका १४ जना कैदीकन्दीलाई कतार सरकारले रिहाई गरेको हो ।
रामदान पर्वको अवसरमा केन्द्रीय कारागार तथा अन्य विभिन्न कारागारमा रहेका १४ जना कैदीबन्दीहरु रिहाई गरेको कतारमा रहेको नेपली राजदुतावासले जनाएको छ । विश्वव्यापी रुपमा फैलीरहेको कोरोना भाईरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै राजदुतावासले यसअघि नै कैदी बन्दीहरुको रिहाईका लागि माग गरेको थियो ।
रिहाई भएका नेपालीहरु स्वदेश र्फिता गर्न सहज बनाउनको लागि कतार सरकारसमक्ष समन्वय गर्ने र सहजीकरण गर्ने राजतुदावासले जनाएको छ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया