कोभिडबिरुद्धको रसियन खोप ल्याउन अनुमति
मेरोन्यूज
२०७८ वैशाख २४ गते ११:१७

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिडबिरुद्धको रसियन खोप स्पुतनिक भीलाई आयात गर्न अनुमति दिएको छ । विभागले लोमस फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिएको हो ।
रुसी सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले विकास गरेको उक्त खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको मानिएको छ । यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउन पर्ने बताईएको छ भने भण्डारण २ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने बताइएको छ । विभागका महानिर्देशक भरत भट्टराईले स्पुतनिक भी खोप आयातका लागि अनुमति दिइएको बताए ।
हालम्म उक्त खोप नेपालमा प्रयोग गरिएको भने छैन । यसअघि बुधबार मात्रै विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड हुकुम डिस्टव्युटरर्सलाई र भारत बायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको थियो
सम्बन्धित
















दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
प्रतिक्रिया