तुलसीपुर कारागारमा कैदीबन्दी मृत भेटिए
मेरोन्यूज
२०७८ वैशाख २६ गते १२:२६

दाङ । जिल्लाको तुलसीपुर कारागारमा एक कैदीबन्दी मृत अवस्थामा फेला परेका छन् । शनिबार बेलुका खाना खाएर सुतेका ४६ वर्षीय खड्ग बुढाथोकीको आज बिहान ८ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको हो ।
गत २०६८ साल असार ११ गतेदेखि कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सल्यानको कपुरकोट गाउँपालिका ३ का बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहले मेरोन्युजलाई जानकारी दिए ।
‘शनिबारसम्म उनको स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन, अब मृतकको परिवार आएपछि मात्रै शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाउने तयारी गरेका छौँ,’ डिएसपी सिंहले भने ।
सम्बन्धित
















मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया