कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, यी पक्षमा हुँदैछ निर्णय
मेरोन्यूज
२०७८ वैशाख २६ गते १३:४५

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले समितिको बैठक बोलाएका थिए ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सोमबार बस्ने प्रतिनिधिसभाको बैठक सञ्चालनबारे छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमित सांसदहरू तथा पिसिआर परीक्षण नगरेका सदस्यहरूलाई कसरी उपस्थिति र मतदान गराउने भन्नेबारे निर्णय गर्ने छ ।
संसद सचिवालयका अनुसार २६ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदबाट विश्वासको मत लिने भएका छन् ।
सम्बन्धित










आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या
आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया