बराबरीमा रोकियो रियल
मेरोन्यूज
२०७८ वैशाख २७ गते ७:२६

एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा सेभियाले उसलाई २–२ को बराबरीमा रोक्यो । रियलका लागि एडेन हेजोर्डले इन्ज्युरी समयको चौथो मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि रियल ७५ अंकमा दोस्रो स्थानमा रह्यो । समान अंकमा बार्सिलोना दोस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड भने ७७ अंकमा शीर्ष स्थानमा कायम रह्यो ।
लिगमा अब तीन चरणका खेल मात्र बाँकी छन् । यसअघि बार्सिलोना र एटलेटिकोले पनि बराबरी खेलेको थियो र रियललाई माथि उक्लिन अवसर प्राप्त भएको थियो । तर रियलले यसको फाइदा उठाउन सकेन ।
सम्बन्धित
















नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया