कोरोना महामारीमा अक्सिजनको तीव्र अभाव (फोटोफिचर)
जुली गिरी
२०७८ वैशाख २७ गते १२:४६

काठमाडौँ । सरकारले आइतबारदेखि अक्सिजन प्लान्टहरूलाई स्वास्थ्य मन्त्रालयको सिफारिस लिनेबाहेक कसैलाई अक्सिजन सिलिण्डर वितरण नगर्न आदेश दिएको छ ।

कोरोना भाइरस महामारी बढ्दै गर्दा अक्सिजनकाे माग बढेपछि सरकारले यस्ताे निर्णय गरेको हो । तर, सरकारले असारदेखि अस्पतालहरूलाई पनि अक्सिजन पुर्याउन सकिरहेको छैन । अक्सिजन प्लान्टहरूमा जनशक्ति अभाव र एक घण्टामा २० वटा सिलिण्डर मात्रै भरिने भएकाले अक्सिजन मागअनुसार पुर्याउन नसकेको सरकारले जनाएको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भइरहेको छ भने सरकारले कालोबजारी नियन्त्रण गर्न अनेक प्रयास गरिरहेका छन् ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया