संसद भवनमा सांसदहरू पुगे (तस्वीरहरू)
मेरोन्यूज
२०७८ वैशाख २७ गते १३:१८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच आज प्रतिनिधिसभाको विशेष अधिवेशन बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि अधिवेशन बस्ने भएको हो ।


प्रतिनिधिसभा बैठक बस्नुअघि सबै सांसद र संसद भवनमा कार्यरत कर्मचारी तथा पत्रकारहरूको कोरोनाको पिसिआर परीक्षण गरिएको थियो । जसमा ३० भन्दा बढी सांसदलाई कोरोना पुष्टि भएको छ ।

यसैबीच कोरोना संक्रमण पुष्टि भएका सांसदहरूले समेत ओलीले लिन खोजेको विश्वासको मतमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ । यसका लागि सांसदहरू संसद भवनमा पुगिसकेका छन् ।




सम्बन्धित










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया