प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी पूरा
मेरोन्यूज
२०७८ वैशाख २७ गते १४:४७

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी भएका छ । मतदान गर्नका लागि तिनवटा लवी बनाएको छ । हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

कोरोना भाइरस (कोभिड१९) संक्रमित सांसदका लागि ल्होत्सेहलमा मतदान गर्ने व्यबस्था गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोली सकेपछि दलका शीर्ष नेताहरु बोल्ने छन् । प्रधानमन्त्री ओलीले नेताहरुको जवाफ दिएपछि मत विभाजनको प्रक्रिया सुरु हुने छ ।

सम्बन्धित
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया