भारतमा देखिएको कोरोनाको नयाँ भरियन्ट अत्यधिक संक्रामकः डब्लुएचओ
मेरोन्यूज
२०७८ वैशाख २८ गते ९:०३

काठमाडौं । भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लुएचओले आग्रह गरेको हो ।
डब्लुएचओकी कोरोना प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको नयाँ भेरियन्ट अत्यधिक संक्रामक रहेको र यसबाट सर्तक रहन विश्वलाई नै आग्रह गरिन् ।
पहिलो पटक डिसेम्बरको अन्त्यतिर भारतमा पत्ता लागेको यो भेरियन्टको शुरुवाती रुप अक्टोबर २०२० मा पाइएको डब्लुएचाओले बताएको छ ।
सम्बन्धित

















आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया