५ हजारभन्दा बढी कोरोनामुक्त
मेरोन्यूज
२०७८ वैशाख २८ गते १८:१५

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ । सोही अवधिमा देशभर पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जना कोरोना संक्रमित थपिएका छन्
यस्तै संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ७५.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २२५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । यो मृत्युदर अहिलेसम्मकै उच्च हो । सोमबार कोरोनाका कारण १३९ जनाले ज्यान गुमाएका थिए ।
सम्बन्धित















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया