ट्रमा सेन्टरका निर्देशक डा. पौडेल भन्छन् – अक्सिजन अभाव भयो, पालो कुर्दा कुर्दै विरामीको ज्यान जाने भयो
मेरोन्यूज
२०७८ वैशाख ३० गते ९:५९

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा पनि अक्सिजन अभाव भएको छ। संक्रमितको उपचारमा समस्या देखिने खतरा बढेपछि सेन्टरले सहयोगको अपिल गरेको छ।
ट्रमा सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेलले कोभिड अस्पताल संचालन गनुपूर्व अक्सिजन सप्लार्यससँग सम्झौता गरेको तर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोटा सिस्टम तोकेपछि थप समस्या भएको बताए ।
अस्पतालमा भर्ना भएका १०५ जना कोरोना संक्रमितका लागि अक्सिजन अभाव भएपछि रातभर अक्सिजनको खोजिमा बितेको उनको भनाई छ ।
उनले भने, दैनिक तीन सयदेखि ३५० वटा सम्म सिलिण्डर आवश्यक छ। तर सरकारले अस्पतालमा बिरामीको चाप नहेरी तोकिदिएको सिलिण्डरले पुग्दैन।
उनले सिलिण्डरको पालो कुर्दाकुर्दै बिरामीको ज्यान जाने खतरा भएको भन्दै चिन्ता व्यक्त गरे ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया