एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन वार्ता
मेरोन्यूज
२०७८ वैशाख ३० गते १२:०७

काठमाडौँ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । एमाले पार्टीको स्थायी समिती बैठक सकिएलगतै दुई नेताबीच टेलिफोन वार्ता भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकालेको स्थायी समिति बैठकले नेपाल सहितका चार नेतालाई गरेको कारबाही फिर्ता गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समय आज सकिदैछ ।
सम्बन्धित
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया