देउवा र प्रचण्डबीच भेटवार्ता जारी
मेरोन्यूज
२०७८ वैशाख ३० गते १४:५५

काठमाडौं । बुढानिलकण्ठस्थित शेरवहादुर देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भईरहेको छ ।
ओली र नेपाल नजिकै क्यप्टेन रामेश्वर थापाको निवासमा भेटवार्ता गरिरहदा देउवा र प्रचण्डबीच बुढानिलकण्ठ मै भेटवार्ता भईरहेको हो । राष्ट्रपतिले आजै वेलुकी ९ वजेसम्म संविधानको धारा ७६ (२) अनुसार बहमतदारा सरकार गठनको आह्रवान गरेपनि बहुमतका लागि अझै दलहरुले प्रयास जारी राखेका छन् । देउवाले अहिले ४ बजे पदाधिकारी बैठक वस्नु अगाडी प्रचण्डसंग भेटवार्ता गरिरहेका हुन् ।
सम्बन्धित
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया