नयाँ सरकार गठनबारे छलफल हुँदै गर्दा एमाले विवाद सहमति नजिक
मेरोन्यूज
२०७८ वैशाख ३० गते १९:१८

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् नयाँ सरकार गठनका सम्बन्धमा छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज भएको स्थायी कमिटी बैठकमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म दिएको समयसीमा, अन्य दलसँग भएको छलफल तथा आवश्यक तयारीका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराएका थिए ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनबारे छलफल भए पनि कुनै निर्णय भने नभएको जानकारी दिए । उनले भने, “ ‘हामी अहिले पनि माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको निर्णय पर्खिरहेका छौंँ, अहिलेसम्म उहाँहरुले निर्णय दिनुभएको छैन । उहाँहरुको निर्णय आएपछि मात्र बहुमतको सरकार दावी गर्न जाने, नजाने निर्णय हुन्छ ।”
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया