शनिबार, चैत ७, २०८२

बहुमत जुटाउन नसकेपछि कांग्रेस पछि हट्याे

मेरोन्यूज २०७८ वैशाख ३० गते १९:५८

काठमाडौं । कांग्रेस पदाधिकारीको बैठक सकिएको छ । वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, “जसपाका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीविरुद्ध नजाने भन्नुभयो, उपेन्द्र यादव तयार भए पनि निर्णायक तहमा पुग्न नसकिने भयो ।”

कांग्रेसले केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम नै प्रधानमन्त्रीमा नियुक्त गर्न भने नमिल्ने जिकिर गरेकाे छ ।

प्रतिक्रिया