प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको सपथ
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १४:४६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहरण लिएका छ । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ ग्रहण लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा सपथ ग्ररण लिएका छन् । ओलीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले आज नै मन्त्रीपरिषदको गठन गरेका छन् । उनले पहिलेका मन्त्रीलाई नै दोहोर्याएका छन् । मन्त्रीलाई परिवर्तन गर्ने भनिए पनि एमालेको नेपाल समूह र जसपाले आज सरकारमा सहभागी नहुने जनाएपछि पुराना मन्त्रीलाई नै निरन्तरता दिएका हुन् ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया