थप ८ हजार ५२० जनामा कोरोना पुष्टि, २०३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १८:०९

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ पीसीआर ५३० एन्टिजेन परीक्षण गर्दा ८ हजार ५२० जनामा कोराना पुष्टि भएको हाे ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । सोही अवधिमा २०३ जना कोरोना संक्रमितको ज्यान गएको छ भने ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका छन् ।
सम्बन्धित
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया