१० मिनेट समय माग्दा माग्दै ध्वस्त पारियो एपी र अलजजिराको कार्यालय (भिडियोसहित)

काठमाडौं । इजरायली सेनाले विगत पाँच दिनदेखि गाँजाका विभिन्न स्थानमा हवाइ हमला तथा गोलाबारी जारी राखेको छ । पछिल्लो हवाइ हमलामा गाँजास्थित जाला टावरमा हवाई आक्रमढा गरेको छ ।
प्यालेस्टाइनको गाजास्थित १२ तले टावरमा रहेका अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी), कतारी सञ्चारमाध्यम अल जजिरालगायत थुप्रै कार्यालय तथा अपार्टमेन्ट ध्वस्त भएका छन्।

उक्त टावरका मालिक जवाद मेहदीहुन् । महदीलाई इजरायली सेनाले एक घण्टाअघि फोन गरेर आक्रमण गर्न लागिएको भन्दै टावर खाली गराउन आदेश दिएका थिए । मेहदीका अनुसार पत्रकारका उपकरण लैजान १० मिनेट समय थप्न आग्रह गरे पनि इजरायली सेनाले अस्वीकार गरेको थियो।

तर , इजरायली सेनाले अस्वीकार गरेको थियो । कतार सरकारको लगानीमा सञ्चालित अल जजिराले आक्रमणको दृष्य प्रत्यक्ष प्रशारण गरेको थियो । भवनमा प्यालेस्टेनी विद्रोही समुह हमासका सैन्य सामग्री रहेको इजरायली सेनाले दाबी गरेको छ । इजरायली सेनाले गाजाको शरणार्थी शिविरमा आक्रमण गरेको थियो ।
भिडियोमा हेर्नुहोस्:-
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया