शनिबार, चैत ७, २०८२

राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटालाई मतदान गर्न माओवादीको निर्देशन

मेरोन्यूज २०७८ जेठ ३ गते १८:०९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा खिमलाल देवकोटालाई मतदान गर्न निर्देशन दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बागमती प्रदेशसभाका संसदीय दलका नेता शालिकराम जमकट्टेल, बागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य र प्रदेश अध्यक्ष नारायण दाहालले साेमबार संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटाका पक्षमा मतदान गर्न निर्देशन दिएको हो।

माओवादी केन्द्रले नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका पूर्वमाओवादीका नेता रामबहादुर थापा ‘बादल’लाई प्रतिगमनको मतियार भन्दै देवकोटालाई मतदान गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया