शुक्रबार, वैशाख ४, २०८३

गगनले शुरु गरे नि:शुल्क यातायात सेवा

मेरोन्यूज २०७८ जेठ ५ गते ८:५७

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

काठमाडौं । कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्वर ४ का सांसद गगन थाले कोभिड संक्रमितहरुका लागि निशुल्क यातायात सेवा सुरु गरेका छन्।

कोभिड भएर घरमै आइसोलेसनमा रहेका, अस्पताल जान-आउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जान समस्या भएकाहरूलाई सहयोग पुग्नेगरी उनले काठमाडौं क्षेत्र नम्बर ४ को नेतृत्वमा निस्शुल्क यातायात सेवा सुरु गरिएको बताएका छन् ।

उनले ९८५१०९६३०३, ९८५१०७२१२९ वा ९८५१०७२१२९ मा सम्पर्क गरेर सहज रुपमा त्यसरी सवारी सधान पाउन सक्ने जनाएका छन्। यसका साथै हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस पनि गर्न सकिने उनले बताएका छन्।

https://www.facebook.com/thapagk/posts/4115098411867373

प्रतिक्रिया