राष्ट्रिय सभा सदस्य उपनिर्वाचन
मतदानस्थल पुगे राष्ट्रिय सभाका उम्मेदवार, गृहमन्त्री बादल (फोटोफिचर)
मेरोन्यूज
२०७८ जेठ ६ गते ९:१९

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा वागमती प्रदेशबाट रिक्त एक सिटका लागि आज हेटौंडामा मतदान सुरु भएको छ । गृहमन्त्री समेत रहेका उम्मेदवार राम बहादुर थापा बादल मतदान स्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माविमा पुगेका छन् ।





सम्बन्धित

















हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
७ जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
Slight increase in gold, silver prices
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया