आजदेखि ललितपुर महानगरमा भेरोसेलको दोस्रो डोज दिइँदै
मेरोन्यूज
२०७८ जेठ ६ गते १३:२१

काठमाडौं । ललितपुर महानगरपालिकाका २९ वडामा आजदेखि भेरोसेल खोपको दोस्रो डोज दिन सुरु गरिएको छ ।
पहिलो डोज खोप लगाएका ४८ हजार ७ सय जनालाई दोस्रो डोज दिन लागिएको महानगरपालिकाले जनाएको छ । आफुलाई पायक पर्ने वडाका तोकिएका खोप केन्द्रमा शनिबारबाहेक आजदेखि १३ गतेसम्म गएर खोप लगाउन सकिने महानगरले जनाएको छ ।

सम्बन्धित











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
निर्वाचनकाे सुरक्षा तयारी चुस्तदुरुस्त बनाउन कर्णाली प्रदेशका सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
प्रतिक्रिया