बादललाई मतदान नगर्नेप्रति भर्त्सना गदै एमाले स्थायी कमिटी बैठक सकियो
मेरोन्यूज
२०७८ जेठ ६ गते १६:०५

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको हो । बैठकले राष्ट्रिय सभा उमेदवार रहेका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भर्त्सना गरेको स्थायी कमिटीका एक सदस्यले बताए ।
सम्बन्धित
प्रतिक्रिया