राष्ट्रपतिलाई महाभियोग लगाऔँ,प्रधानमन्त्रीलाई बिदा गरौँ : गगन थापा
मेरोन्यूज
२०७८ जेठ ६ गते २२:४२

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन्,“ विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जाने गरेको हो । गनगन गरेर नबसौँ । सुझबुझ पुर्याउँ र यिनले दिएको समयअगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौँ, महाभियोग लगाएर रापलाई बिदा गरौँ ।”

सम्बन्धित










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया