राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई द्वन्द्वमा लैजाने षडयन्त्र गरे : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र गरेको बताएका छन् । नेपालको संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिई वा राजीनामा नै नगरी संविधानको धारा ७६(५) लागू गर्नु र सोही अनुसार राष्ट्रपति अघि बढ्नुले संविधानको धज्जी उडेको कोइरालाले भनाई छ ।
कोइरालाले फेसबुकमा लेखेका छन् ‘संविधानको धारा ७६(३)अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी धारा ७६(५) लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो ।’
।
राष्ट्रपतिले प्रधानमन्त्री दाबी गर्न आज बेलुका ५ बजेसम्मको समय दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।










वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
Four houses perish in fire
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जले
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया