प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
मेरोन्यूज
२०७८ जेठ ७ गते ११:३६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले १२:३० मा बालुवाटारमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । ओलीले बिहिबार नेपालको संविधान धारा ७६(५) अनुसार नयाँ सरकार गठनको लागि बाटो खुल्ला गर्ने निर्णय गरेका थिए ।
त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मका लागि बहुमत सहितको सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन् । आज नयाँ सरकार गठन र राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन विपक्ष दल छलफलमा जुटेका छन् । ओलीको उक्त पत्रकार सम्मेलनलाई चासोको रुपमा हेरिएको छ ।
सम्बन्धित
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया