सर्वदलीय छलफलका लागि माधव नेपाल पनि देउवा निवासमा
मेरोन्यूज
२०७८ जेठ ७ गते १२:०२

काठमाडौं । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन् ।
सर्वदलीय छलफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नाराणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पुगेका छन् । छलफल केही समय अगाडिबाट सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)अनुसार सरकार गठनका लागि आजै साँझसम्मको समय दिएकी छन् । समय छोटिँदै जाँदा दलहरूबीच संवाद तीव्र बनेको छ ।
सम्बन्धित















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया