माओवादी स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ७ गते १२:१३

काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको माओवादीले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरु छलफलमा जुटेका छन्।
सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया