प्रविण बेड्वाल र प्रतिमा केसीको ‘माया लाईसक्यो’ सार्वजनिक (भिडियो)
मेरोन्यूज
२०७८ जेठ ७ गते १६:२९

काठमाडौं । प्रविण बेड्वाल र प्रतिमा केसीको ‘माया लाईसक्यो ’ बोलको गित सार्वजनिक भएको छ ।
किसन सुबेदीको शब्द रचनामा बनेको गित प्रविण बेड्वाल र प्रतिमा केसीको श्वरमा सजिएको ‘माया लाईसक्यो’ शुक्रबार सार्वजनिक गरेका हो ।
सप्तक म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको गितको संगित भर्ने काम सिएल सर्माले गरेका छन् भने संगित सम्पादन कुसल सिंहले गरेका छन् ।
‘माया लाईसक्यो’ गीतको म्युजिक भिडियोमा प्रतिमा केसी रप्रविण बेड्वालको अभिनय छ । भिडियोलाई बिरेन्द्र धामीले निर्देशन गरेका छन् ।
भिडियो;-
सम्बन्धित










युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया